coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

कसले वन्यजन्तु बेच्न र पाल्न पाउने ?

आम जनताले जंगली जनावर पाल्ने विषयमा नियमावली बन्ने क्रममा छ। यससम्बन्धी नीति पास भइसकेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नियमावलीको मस्यौदा मन्त्रालयमा पठाएको जनायो। यसमा संशोधन हुनसक्ने भएकोले अहिल्यै विभागका अधिकारी नबोल्ने सोचमा छन् । सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासी समेत गर्न सकिने विषयलाई समावेश गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संसोधन) ऐन २०७३ चैत्र १७ गते पास भएको थियो । विस्तुत रिपोर्ट भिडियो ........
दृष्य छायांकन : देबु राजवंशी 
 

प्रकाशित: २९ माघ २०७५ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App