फेरिएको मेसीको शैली
सन् १९६२ यता पहिलोपल्ट विश्वकप उपाधि रक्षा गर्ने टोली अर्जेन्टिना भएमा त्यसको केन्द्रमा एकपटक फेरि लियोनेल मेसी नै हुनेछन्।
सन् १९६२ यता पहिलोपल्ट विश्वकप उपाधि रक्षा गर्ने टोली अर्जेन्टिना भएमा त्यसको केन्द्रमा एकपटक फेरि लियोनेल मेसी नै हुनेछन्।
विश्वकप जित्ने २२ मध्ये १९ राष्ट्रले उपाधि उचाल्दा ती राष्ट्रको सुरुआती ११ खेलाडीको औसत उमेर २६ देखि २८ वर्षको बिचमा रहेको तथ्यांक भेटिन्छ।
विश्व फुटबलका सबैभन्दा ऐतिहासिक प्रतिद्वन्द्वी मानिने इङ्ल्यान्ड र अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा बुधबार राति एटलान्टा स्टेडियममा आमनेसामने हुँदै छन्।
फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा स्पेनले फ्रान्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ।
फिफा विश्वकपको क्वाटरफाइनलबाट बाहिरिए पनि नर्वेली राष्ट्रिय फुटबल टोलीलाई राजधानी ओस्लोमा भव्य स्वागत गरिएको छ।
यो खेल दुई शक्तिशाली टोलीबीचको प्रतिस्पर्धा मात्र नभई अहिलेका दुई चर्चित फुटबल स्टार केलियन एमबाप्पे र लामिन यामलबीचको बहुप्रतीक्षित भिडन्त पनि हो।
फिफा विश्वकप सेमिफाइनल चरणमा प्रवेश गरेसँगै विभिन्न एआई मोडेलहरूले प्रतियोगिताको सम्भावित विजेताबारे आफ्ना विश्लेषण सार्वजनिक गरेका छन्।
दक्षिण अफ्रिकालाई पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको दुई हप्तापछि नै उनको मृत्यु भएको थियो।
अर्कोतर्फ, युरोपेली पावरहाउस फ्रान्स र स्पेन धेरै पटक यस्ता ठूला मञ्चमा भिडिसकेकाले यो खेल धेरै फुटबल प्रशंसकका लागि अलि ‘सामान्य’ जस्तो देखिएको छ, जसका कारण यसको टिकट मूल्य तुलनात्मक रूपमा सस्तो छ।
फिफा विश्वकपमा खेलाडीहरूको प्रदर्शनसँगै भिडियो सहायक रेफ्री (भिएआर) र नयाँ प्रविधिसँग सम्बन्धित निर्णयहरू पनि लगातार चर्चाको केन्द्रमा छन्।
विश्व फुटबलका दुई उत्कृष्ट टोलीबिचको बहुप्रतीक्षित भिडन्त मंगलबार हुँदा स्पेनले विश्वकप सेमिफाइनलमा सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको फ्रान्सको चुनौती सामना गर्नेछ।
विश्व फुटबलका दुई पुस्ताका स्टार खेलाडी किलियन एमबाप्पे र लामिन यामालबीचको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।
४८ राष्ट्रको उपाधि यात्रामध्ये अब केवल चार टोली मात्र बाँकी छन्—फ्रान्स, स्पेन, इंग्ल्याण्ड र अर्जेन्टिना।
फिफाले सन् २०३० को विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने भएको छ।