२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

माओवादी केन्द्रले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

ओली नेतृत्वको सरकार षडयन्त्रको उपज: देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विश्व राजनीतिक अहिले विघटनको संघारमा पुगेको बताएका छन् । सदरमुकाम गाईघाटमा आइतबार बिहान पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी प्रवक्तासमेत रहेका सापकोटाले सो कुरा बताएका हुन् ।

सरकारका कारण जनता उकुसमुकुस भएका छन्ः वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आइतबारदेखि नेपालगञ्जमा सुरु भएको छ।

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत हो: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् ।

अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी’

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन माओवादीले मुक्त कम्लहरीको बस्ती बसाएको थियो ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।

माओवादीको दाबी–सहकारी सङ्कट एकाधिकार पुँजीवादको उपज

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सहकारीमा देखिएको सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।

माओवादीकाे आरोप विरुद्ध कांग्रेसको प्रतिवाद–संविधान संशोधन अग्रगमन हो

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।

माओवादी सांसदको दाबी नयाँ समीकरणले संविधान संशोधन गर्न सक्दैन

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन्।

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ।

गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्: सांसद शर्मा

नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी छिन्।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन्।

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्