२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा समवेदना लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्। उनले भनेका छन्, 'संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको असामाहिक निधनको खबरले मर्माहित भएका छु। दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रकाशित: २६ भाद्र २०८० ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App