२३ असार २०८१ आइतबार
image/svg+xml

आईसिसी टी–२० विश्वकप: बङ्गलादेश र नेदरल्यान्ड्स भिड्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बिहीवार बङ्गलादेश र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

नेपालको सुपर ८ मा पुग्ने सम्भावना कस्तो छ ?

अहिलेसम्मको अवस्थामा नेपालको सुपर ८ मा पुग्ने सम्भवना समूह ‘डी’ बाट जीवितै छ। दोस्रो खेल खेल्न नपाएका कारण उसका लागि समूह ८ मा पुग्ने सम्भावना थोरै कठिन भएपनि आशा भने जीवितै रहेको छ।

न्युजिल्यान्डविरुद्ध जित निकाल्दै वेस्ट इन्डिज सुपर ८ मा

ब्रेन लारा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो।

वेस्ट इन्डिज उड्नु अघि रोहितले भनेः आगामी खेलमा पनि साथ र समर्थन दिनुहोला

यसैबीच नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली समर्थक र दर्शकहरूले खेलमा दिएको साथ र देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन्।

वेस्ट इन्डिजद्वारा न्युजिल्यान्ड समक्ष १५० रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले न्युजिल्यान्ड समक्ष १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी टी–२० विश्वकपः भारतबिरुद्ध अमेरिकाले ११० रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतबिरुद्ध अमेरिकाले ११० रन बनाएको छ ।

आईसिसी टी–२० विश्वकप: भारत र अमेरिका भिड्दै, को पुग्ला सुपर ८ मा?

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

श्रीलंकासँग खेल्न चाहान्थे मोन्टी, खेल हेर्न चाहान्थे दर्शक

जारी विश्वकपको २३औं खेल सम्पन्न हुँदा पहिलोपटक वर्षाका कारण खेल रद्द भएको हो । लगातार वर्षापछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो ।

नामिबियामाथि अस्ट्रेलियाको सानदार जित

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो।

नामिबियाको कमजोर प्रदर्शन, अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्ने भएको छ।

नेपाल र श्रीलंकाबीचको खेल हुने स्थान फ्लोरिडामा पानी परकाले टस हुन सकेन

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभाव पारेको छ ।

मैदानमा पानी जमेका कारण नेपाल र श्रीलङ्का बीच खेल हुने सम्भावना न्यून

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलङ्का बीचको खेल हुने सम्भावना न्यून बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्