७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थ्रिजी सेवा ९ वर्षपछि देशव्यापी रुपमा विस्तार गरिएको छ । २०६४ सालमा सुरु गरिएको थ्रिजी सेवा डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सञ्चालन गरेसँगै जिएसएम प्रविधिको थ्रिजी सेवा ७५ वटै जिल्लामा पुगेको हो ।

