२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
प्रविधि

सामाजिक सञ्जाल बन्द हुने शङ्कर पोखरेलको सङ्केत

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक संन्जाल बन्द हुने सङ्केत सहितको पोस्ट सार्वजनिक गरेका छन्। नेपाल सरकारले सामाजिक सञ्जाल दर्ता हुन दिएको म्याद सकिएको भोलिपल्ट महासचिव पोखरेलले यस्तो सङ्केत दिएका  हुन्। 

‘सामाजिक सञ्जाल बन्दभइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ,’ उनले लेखेका छन्, ‘सुखद अनुभूति हुनेछ।’

प्रकाशित: १९ भाद्र २०८२ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App