६ आश्विन २०८१ आइतबार
image/svg+xml

विदेश जाने चिया गोदाममा

अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।

चियामै भविष्य देख्छन् जो

अढाई महिनायताको लकडाउनले अरू क्षेत्रजस्तै चियाको खेती, ढुवानी र बजारमा नराम्रोसँग क्षति पुगिरहेको छ । गतवर्षहरूमा पनि कहिले उत्पादन र कहिले निर्यातको झन्झट हुने गरेकाले चिया खेतीप्रति धेरै किसान उदासीन हुँदैछन् ।

लकडाउन बहाना : भारतीय पक्षले रोक्यो नेपाली चिया

लकडाउनको बहानामा भारतीय पक्षले नेपाली तयारी चिया निकासीमा रोक लगाएको छ । लकडाउनकै कारण मुख्य सिजनकै हरियो चियापत्ती टिप्न नपाउँदा करोडौंको घाटा सहेका किसान र उद्योगी बचेखुचेको तयारी चियासमेत बेच्न नपाउँदा झन् समस्यामा परेका छन् ।

नेपाली तयारी चियाको माग शून्य

कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा तीन अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनै पनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

नेपाली तयारी चियाको माग शून्य

कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा ३ अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनैपनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

लकडाउनमा के गर्दै छन् चिया पारखीहरु ?

फिदिममा विभिन्न चिया पसल चर्चित छन्। चिया पिउन समूहले आ–आफ्नो चिया अड्डा बनाएको देखिन्छ। चिया एउटा माध्यम हो। ‘चिया खान भेटौँन भनेर विभिन्न विषयको ज्ञान आदान प्रदान तथा धारणा साट्ने गरिन्छ’ नागरिक अगुवा प्रेम ओझा भन्छन् ‘चिया पिउने चलन घरघरमा छ। पाउन आउदा पहिलो पल्ट चियालनै स्वागत गरिन्छ।

कोरोना त्रासः न्यूनतम सुरक्षा पनि नअपनाई चिया मजदुरलाई कामको दवाव

देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।

सूर्याेदयका चिया बगान–उद्योग खुल्ने

लकडाउनका कारण बन्द भएका सूर्याेदय नगरपालिकाका चिया बगान र उद्योग खुलाइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुनेगरी कामदारहरू अत्यन्त सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिने नगरले निर्णय गरेको हो।

बोटमै हुर्कियो करोडौंको ‘फस्ट फ्लस’

निर्यातमा महत्वपूर्ण हिस्सा ओगटेको चियाको हरियोपत्ती टिप्न नपाउँदा करोडौं रुपैयाँको नोक्सान भएको छ। मुख्य उत्पादन हुने सिजनमै ‘लकडाउन’ भएका कारण वर्षकै गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस) नहुँदा हजारौं किसानको बगानमा हरियोपत्ती हुर्किएर गएको हो।

देशमै पहिलो चिया परीक्षण केन्द्र बन्दै

‘चियाको राजधानी’ सूर्याेदय नगरपालिकामा देशमै पहिलो चिया परीक्षण तथा प्रवद्र्धन प्रबर्द्धन केन्द्र निर्माण गरिँदैछ।

ज्यानलाई दुःख व्यापारमा सुख

जाडोमा धेरै जना सिरक छाड्न मान्दैनन्, तर ४५ वर्षीया सविता तामाङको दैनिकी भिन्न छ। बिहान ४ बजे नै निद्राले छोड्छ, उनलाई। चिया बनाएर ग्राहकलाई पु-याउन हतारिने उनी बिहान ५ बजे बौद्धमा चिया बेच्न आइपुग्छिन्। कुमारीगाल बस्दै आएकी उनी बौद्धमा भेटिन्छिन्।

वेसार हालेको चियाको फाइदा

नेपालमा वेसार बिना दैनिक खानाको परिकार बन्दैन। वेसार नभएको खाना खाने चलन दुर्लभ भेटिन्छ। यहाँ हामी वेसारका के कति फाइदा छन् भन्ने बारेमा छलफल गछौं।

नेपाली चियाको ट्रेडमार्कलाई मान्यता दिँदै भारत

सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा चिया प्रवद्र्धनको लागि सुरु गरेको ट्रेडमार्क (लोगो)‘नेपाल टी क्वालिटी फ्रमहिमालय’ दर्ता प्रक्रिया अन्तर्गत भारत सरकारले अदालती सुनुवाइ पश्चात जर्नलमा नो अब्जेक्सनको लागि सूचना निकालेको छ।

गुमनाम ‘दुर्लभ’ चिया

इलाम घुम्न आउने पर्यटक थुम्का–थुम्कामा लहलाएको हरियो चियाबारी देखेर मोहित हुन्छन्। घन्टौंसम्म चियाबारी घुम्छन्, सुस्ताउँछन् र तालतालका तस्बिर कैद गरेर फर्किन्छन्।

प्रशोधनकर्तामार्फत नेपाली चियाकाे लोगो कार्यान्वयन

सरकारले नेपाली अर्थोडक्स चियालाई एउटै प्रमाणित ट्रेडमार्क दिने उद्देश्य अनुरुप दुई वर्षअगाडि जारी गरेको निर्देशिका पहिलो चरणमा चिया प्रशोधनकर्तामार्फत कार्यान्वयनमा ल्याउन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्