coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सुरक्षाकर्मी र चालकको दुरूपयोग

कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।

खोटाङको चुनावमा १९ सय सुरक्षाकर्मी परिचालित

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खोटाङमा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

बाँकेमा ४ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालित

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा ४ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित हुने भएका छन्।

काठमाडौँमा पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन

मुलुकको संघीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ।

कपिलवस्तुमा ५ हजार सुरक्षाकर्मी र ३५ सय बढी कर्मचारी परिचालन

निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने छ। उता सुरक्षा स्थिति मजबुत बनाउन मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने ७२ घन्टा अघि नै सिमा नाका समेत बन्द गरिने भएको छ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

'प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ।'

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ।

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ।

निर्वाचनका लागि भक्तपुरमा एक हजार ५ सय सुरक्षाकर्मी परिचालन

जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

आयोगले तोक्यो आयुक्तदेखि सुरक्षाकर्मीसम्मको निर्वाचन सुविधा

निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनमा खटिने आयुक्तदेखि निर्वाचन अधिकृत, मातहतको कार्यालयमा खटिने कर्मचारी र सुरक्षाकर्मीको निर्वाचन सुविधा निर्धारण गरेको छ।

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।

नेपालगन्ज विमानस्थलभित्रको झाडी र बुट्यान सरसफाइ

नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।

लिलाम नहुँदा अर्बौंको गाडी कुहिँदै

अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्बौ राजस्व उठ्ने देखिन्छ।

सिरहाका सिमानाकामा फस्टाउँदै तस्करीः घुमुवा प्रहरी मिलाउँछन् सेटिङ

पछिल्लो समय सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ। सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्