राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द
स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ।
स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ।
अनुगमनका क्रममा उनले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयका गुनासा तथा वर्षौंदेखि अलपत्र परेका पूर्वाधार आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
अर्जेन्टिना आक्रामक खेलका लागि परिचित छ भने स्पेन सुदृढ रक्षात्मक प्रदर्शनका कारण चर्चामा छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङ केवल एक पेसा मात्र नभई राष्ट्र निर्माणको महाअभियान भएको बताएका छन्।
हेटौंडाबाट आवागमन हुने सबै राजमार्गमा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन्।
नेपाली कांग्रेसभित्र पार्टी एकता कायम गर्दै १५औँ महाधिवेशनको तयारीलाई सहमतिका साथ अघि बढाउने उद्देश्यले इतर पक्षले पाँचबुँदे प्रस्ताव अघि सारेको छ।
लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र संविधानवादका आधारभूत विषयबाहेक संविधान संशोधनका हरेक मुद्दामा नेपाली कांग्रेस बहस गर्न तयार रहेको थापाले उल्लेख गरे।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले बलियो प्रतिपक्षको भूमिका सरकारको आलोचना मात्र गर्ने नभई जनताको आवाजलाई तथ्य, तर्क, अध्ययन र प्रमाणका आधारमा प्रभावकारी रूपमा संसद्मा प्रस्तुत गर्नु रहेको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर निवासी ६७ वर्षीय लालबहादुर सुनार निकासखोलाको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी नेपाललाई दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै जलवायु परिवर्तन मुलुकका सामु ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरे।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हाल प्रदेशका हिमाली, पहाड र तराईका सबैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जनाएको हो।
वर्तमान सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर निष्क्रिय बनाउने प्रयास गरेको आरोप लगाएका छन्।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि ‘हाई अलर्ट’मा रहन आग्रह गरेको छ ।