सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ।
नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन्।
भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
भोजपुरको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका ध्रुवराज राईले चाैध हजार २४१ मतकाे साथ अग्रता कायम गरेकाे छ।
गत फागुन १८ गतेबाट रोकिएको उक्त लिग आजबाट पुनः सुरु भएको हो।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रको मतपरिणाम धमाधम आइरहेको छ।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा १ मा पारशमणि गेलाल र २ मा सूर्यबहादुर तामाङ विजयी भएका हुन्।
विस्फोटपछि प्रहरीले आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा सतर्कता बढाएको छ। स्थानीय समयअनुसार राति एक बजे विष्फोट भएको प्रहरीले जनाएको छ।
सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।
नेपालमा प्रत्येक वर्ष आउने नारी दिवस महिलाको योगदान, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै मनाइन्छ।
फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आईतबार नेपाली समय बेलुका ७:१५ बजेबाट सुरु हुनेछ।
बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन्।
सरकारले विपन्न समुदायका करिब पाँच हजार घरको फुसको छानो भएका घरमा जस्ताको छानो र एक हजार घर निर्माण गर्ने भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रवी लामिछानेले गर्नुपर्ने बताएका छन्।
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेन्डर पेस गरेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमध्ये ६ वटा भारतीय र एउटा चिनियाँ कम्पनी प्राविधिक छनोट ‘सर्ट लिष्ट’ मा परेका छन्।