जाँचबुझ आयोगले ओलीलाई पत्र काट्यो, गुन्डुस्थित निवासमै बुझाइयो
ओलीले आयोगका अध्यक्ष कार्कीका विवादित पूर्व अभिव्यक्तिका कारण निर्णय सुनाइसकेको व्यक्तिसमक्ष बयान दिन नजाने अडान कायम राखेका छन्।
ओलीले आयोगका अध्यक्ष कार्कीका विवादित पूर्व अभिव्यक्तिका कारण निर्णय सुनाइसकेको व्यक्तिसमक्ष बयान दिन नजाने अडान कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५८ औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि केन्द्रीय समितिमा ७ जना सदस्य मनोनीत गरेको छ।
सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान भएको हो।
५७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै इंल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा २११ रन बनाएको छ ।
सिभिल अस्पतालमा न्यूरो सर्जरी बहिरंग सेवा सुरु भएसँगै न्यूरो सर्जरी शल्यक्रिया सेवा पनि सञ्चालन हुने भएको छ ।
नेपाली कांग्रेस र नेकपा एकीकृतसहितका दलको सहयोगमा उठेकी शर्माले १९६ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्।
उदयपुरको बेलका-३ किरात चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरी आज बिहान आठ बजेको समयमा श्रीमती भावना भनिने गंगा राईको हत्या गरेका हुन् ।
डा. निकोलस भुसालले सरकारसँग भएको ६ बुँदे सहमति माघ १५ गतेभित्र कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीलेबहिरंग सेवा सुरु भइसकेको जानकारी दिँदै शल्यक्रिया पनि एक महिनाभित्रै सुरु गर्ने तयारी भएको जानकारी दिए ।
त्यसैले देशलाई ठुलो दलदल र तानाशाही अवस्थाबाट जोगाउन प्रत्यक्ष कार्यकारीको मुद्दा जनताले नै अस्वीकृत गर्नुपर्ने नेपालले बताए।
प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने बताइन ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक परेको छ । उनकी १०६ वर्षीया आमा मिटु बासकोटाको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई विदेशी शक्तिले तयार पारेको आरोप लगाएका छन्।
गोरखा र चितवनको सिमानामा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रबाट त्रिशुली नदीमा बेपत्ता भएका दुई युवाको खोजी जारी छ ।