रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा बहस भएको थियो।
सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा बहस भएको थियो।
नेपाल प्रज्ञाप्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो।
दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ।
जुम्लाको पातारासी गाउँपालिका–१ माथाचौरमा मंगलबार राति भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ।
जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए।
सुक्खा यामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ। आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो।
इरानको आक्रमणपछि संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।
अमेरिका-इजरायल-इरान द्वन्द्वको बीचमा भारतले होर्मुज स्ट्रेट नजिकै दुई युद्धपोत तैनाथ गरेको छ।
ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि मुलुकको राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारले इरानी नागरिकलाई ‘अनअराइभल’ भिसा बन्द गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ।
बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ।
नेपाली उमा कुङ्फु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन्।