आगामी निर्वाचनमा भोट हाल्नेको संख्या एक करोड ९६ लाख
२०८२ मा मतदाता संख्या १ लाख १५ हजार १९१ ले वृद्धि भएको छ। यसमध्ये पुरुष मतदाता ५२ हजार ५५२, महिला मतदाता ३२ हजार ४५२ र अन्य मतदाता १५ ले बढेका छन्।
२०८२ मा मतदाता संख्या १ लाख १५ हजार १९१ ले वृद्धि भएको छ। यसमध्ये पुरुष मतदाता ५२ हजार ५५२, महिला मतदाता ३२ हजार ४५२ र अन्य मतदाता १५ ले बढेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले देशमा ठूला भ्रष्टाचार काण्डहरूलाई ढाकछोप गर्न ठूला राजनीतिक दलहरूले संवैधानिक निकायहरूलाई भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पार्टी चुनावमा जान तयार रहेको बताएका छन् ।
‘उहाँहरू(बालेन पक्ष) कुलमान जीहरूसँग संवादमा हुनुहुन्छ भन्ने सुनिएको छ। एक छिन पछि–एक छिन पछि भन्दै दिन बितिसक्यो। ढिलै भए पनि कुराकानी होला भन्ने अपेक्षा गरेका छौँ,’ रास्वपा नेताले भने।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जानेमा कुनै शंका नरहेको बताउँदै चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
तीन पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निम्तो स्वीकार गरेकोमा धन्यवाद ज्ञापन गरेकी छन् ।
जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं-३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ।
मधेसमा विगत चार दिनदेखि चलेको पश्चिमी हावा र शीतलहरले जनजीवन कष्टकर बनेपछि सिरहाको लहान नगरपालिकाले विपन्न बस्तीमा राहत वितरण सुरु गरेको छ।
ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले वडा नं ३ आङखोप र वडा नं ४ साब्लाखुका किसानलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराएको छ ।
लेखक तथा चिन्तक मोहन तिम्सिनाद्वारा लिखित पुस्तक ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ माथि शनिबार इटहरीमा विमर्श गरिएको छ।
सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिने भएको छ । नयन मिडिया फाउन्डेसनले सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरि दिने भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन्।
कुलमान घिसिङ प्रमुख संरक्षक रहेको उज्यालो नेपाल पार्टी ताप्लेजुङको जिल्ला समिति गठन भएको छ।
बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग प्रमुख दलका शीर्ष नेताको भेट जारी छ ।
हिमाल आरोही तथा ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका किपा शेर्पा, फुर्दिकी शेर्पालगायत १८ जना नेपाली महिलाले पाल्दोर हिमाल सफलतापूर्वक आोहरण गरेका छन् ।