‘थ्रिफेज’को विद्युत् सेवा नहुँदा कुटानी–पिसानीमा समस्या
‘थ्रिफेज’ क्षमताको विद्युत् सेवाको अभावमा रसुवाको दक्षिणी भेगको जनजीवन प्रभावित भएको छ।
‘थ्रिफेज’ क्षमताको विद्युत् सेवाको अभावमा रसुवाको दक्षिणी भेगको जनजीवन प्रभावित भएको छ।
परीक्षा प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ।
पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार ब्रेक लागेको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३६.२५ अंकले ओरालो लागेर २६१८.०३ विन्दुमा झरेको छ।
मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ।
नेता ज्ञवालीले संकटको सामना गर्न पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताए।
यही विरोधाभासका कारण पछिल्ला गतिविधिले सरकार न्यायपालिकाको स्वतन्त्र भूमिकालाई स्वीकार गर्दै अदालतका आदेश कार्यान्वयन गर्न खोजिरहेको हो कि अदालतको क्षेत्राधिकार र न्यायिक पुनरावलोकनको भूमिकालाई सीमित गर्ने दिशामा अघि बढिरहेको हो भन्ने प्रश्न जन्माएको छ।
अवैध लागू औषध सहित प्रहरीले विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।
दशैंका बेला घरघरमा खसी, बोका, राँगा, भेडा, कुखुरालगायतका पशुको मासु उपभोग बढ्ने गर्छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन्।
उनले एउटा पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको र नाफा कमाउने समूहको तुलनामा जलवायु संकटका लागि सबैभन्दा कम जिम्मेवार मानिसले नै यसको असर पहिले र बढी भोगिरहेको बताए।
मंसिरको २६ देखि २८ गतेसम्म काठमाण्डौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको भेटमा उनले रूसमाथिको प्रतिबन्ध खुकुलो पार्ने विषयमा अहिले छलफल हुन नसक्ने बताए।
जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।
प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।