१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ देखि बाघ गणना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ।

हुम्लाका १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन्।

गैँडाकोटमा मृतावस्थामा युवती फेला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेला परेकी छन्।

शंकर पोखरेल दाङमा चुनावी दौडधुपमा : विकासको एजेन्डासहित भोट माग्न व्यस्त

चुनावी मौसमले दाङको राजनीतिक वातावरणलाई फेरि एकपटक गतिशील बनाएको छ।

हर्क साम्पाङको आरोप : धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने खेल भइरहेको छ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

ओलीले आज दमक र गौरीगञ्जका १३ वटा टोलका मतदाता भेट्दै

निर्वाचन प्रचारप्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दै छन्।

बैतडीमा बहुचर्चित प्रतिस्पर्धा : क्यान अध्यक्ष, पूर्वप्रधानमन्त्रीका छोरा र पूर्वमन्त्रीबिच कडा भिडन्त

यसपटक पनि सबै पार्टीका उम्मेदवारहरूले यो एजेण्डा उठाउन छाडेका छैनन्। तर उक्त एजेण्डा कहिले कार्यान्वयन हुन्छ भन्ने भने अनिश्चित नै छ।

समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्!

आत्माको चहकिलो दियो बलोस् निरन्तर जीवनमा,समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्।

सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

कार्यक्रम कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले उद्घाटन गरेका हुन्।

चट्याङ लागेर गोरखामा बालिकाको मृत्यु, दुई घाइते

चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सङ्घीयता कसैको चाहनामा कमजोर हुँदैन : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन‍्।

जटिल प्रसूतिपछि आमा-छोरी डिस्चार्ज

फिस्टुलाको शल्यक्रिया युरोलोजी विभागले गरेको थियो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव भएकाले केसीलाई १७ पाउन्डभन्दा बढी रगत र रक्तजन्य तत्त्व चढाइएको थियो।

चार अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'

नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्