२ भाद्र २०८३ मंगलबार
image/svg+xml

जनकवि श्रेष्ठको निधनमा प्रधानमन्त्री शाहले लेखे: उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ

गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।

सभामुखको निर्देशन अवज्ञा गर्दै आशिकाले गरिन् संसद् बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखको निर्देशन अवज्ञा गर्दै मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी छन्।

मन्त्रीलाई हेलिकप्टर, जनतालाई अस्पताल छैन : बचाउमा रास्वपा

छाक टार्न कठिन अवस्थामा रहेका नागरिकले एक सिलिन्डर ग्याससमेत पाउन नसकेको दाबी गर्दै सांसद थापाले सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्।

पार्टीलाई एकताबद्ध र गतिशील बनाउँछौं: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठनलाई पूर्णता दिएर गतिशील बनाइने दाबी गरेका छन्।

तथ्याङ्क संकलन गरेर मात्र हुँदैन, सरकार भएको अनुभूति गराउ : सांसद धिताल

राज्यको उपस्थिति तथ्याङ्क संकलनमा मात्र नभई नागरिकको दुःखमा सहानुभूति र संवेदनशीलतामा पनि देखिनुपर्ने उनको भनाइ छ।

परिवर्तनको इतिहास बोकेको रोल्पाले विकासमा गति लिन सकेन : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकार नागरिकको सरकार हो भने नागरिकको दुःखमा राज्यको अनुभूति हुनुपर्ने बताएकी छन्।

विद्युत् निर्यातलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन : ऊर्जामन्त्री श्रेष्ठ

प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले विद्युत् निर्यात भइरहँदा स्वदेशमै अघोषित लोडसेडिङ, ट्रिपिङ तथा बारम्बार बत्ती जाने समस्या किन भइरहेको भन्दै गरेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

बलिदान दिन तयार छौं, तर सरकारका गलत काममा समर्थन गर्दैनौँ : सांसद खातुन

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत काममा प्रतिपक्षले समर्थन नगर्ने बताएकी छिन्।

अब नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्न ढिला गर्नु हुँदैन : सांसद पोखरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले नेपाल प्रहरीको आफ्नै मेडिकल कलेज स्थापना गर्न ढिला नगर्न सरकारसँग माग गरेका छन्।

‘कंगाल करोडपति’ मा मुकुनपछि रक्षा र मञ्जिलकुमारको प्रवेश

चलचित्रका लागि यसअघि मुकुन भुसाल, सलिना तामाङ, रेयर राई भित्रिएका थिए।

सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोवल उच्च बनाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ जारी गरेको छ।

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ।

महिलाप्रति गलत दृष्टिकोण भएको व्यक्तिलाई प्रतिष्ठानको उपकुलपति बनाइयो : सांसद लिम्बु

उनले देशकै भाषा–संस्कृतिको संरक्षणको जिम्मेवारी पाएको निकायको नेतृत्व गर्ने व्यक्तिको नैतिक आचरण हेरिनुपर्ने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्