प्रतिपक्षी चुक्यौं भने लोकतन्त्र नै लर्खराउँछ: सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्मा प्रमुख प्रतिपक्षी दलले प्रभावकारी भूमिका निर्वाह गर्न नसके लोकतन्त्र नै धरापमा पर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्मा प्रमुख प्रतिपक्षी दलले प्रभावकारी भूमिका निर्वाह गर्न नसके लोकतन्त्र नै धरापमा पर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्।
नयाँ नियम अनुसार अब इन्टरनेशनल फिचर अवार्डको श्रेय देशभन्दा पनि फिल्मका निर्देशकलाई दिइनेछ। साथै, एउटै देशबाट एकभन्दा बढी फिल्महरू पनि प्रतिस्पर्धामा पुग्न सक्ने सम्भावना बढेको छ।
भारतका तीन प्रमुख धर्मगुरु यसै महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्।
खोटाङको उत्तरी भेगको रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ।
उदयपुरको पश्चिमी भेगमा रहेको प्रादेशिक अस्पताल कटारीले गर्भवती महिलाहरूका लागि निःशुल्क ल्याब र भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सुरु गरेको छ।
काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी आसपासका सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोधमा शनिबार धरानमा प्रदर्शन गरिएको छ।
सुनसरीको इनरुवासहित विभिन्न स्थानीय तहमा बुधबार राति आएको हावाहुरीले व्यावसायिक मकैखेतीमा ठूलो क्षति पुर्याएको छ।
काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ।
म्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन्।
कालाकार एवं प्रतिनिधि सभा सदस्य निर्वाचनमा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी नीशा अधिकारीले सुकुमबासी बस्तीमा सरकारले चलाएको डोजर र बल प्रयोगको विरोधमा माइतीघरमा प्रदर्शन गरेकी छिन्।
माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिक खेती गर्छन्। एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।