यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ।
विश्व स्वास्थ्य संगठनका अनुसार हृदय तथा रक्तनलीसम्बन्धी रोग विश्वमै मृत्युको प्रमुख कारण हो।
विदेशी जनसंख्या बढ्नुमा भियतनामी र नेपाली बासिन्दाको संख्या बढ्नु पनि योगदानमध्ये रहेको तथ्यांकले देखाएको छ।
अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि इलाम क्षेत्र नं-१ बाट युवा नेता हेमन्त खनालले ३५ वर्षमुनिको कोटा अन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ।
जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी कामले तीव्रता पाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवामा १५ अर्ब डलर लगानीमा अमेरिकाकै सबैभन्दा ठुलो स्टिल प्लान्ट निर्माण गर्ने योजना घोषणा गरेका छन्।
गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ जना अधिकृतहरूको सरुवा तथा पदस्थापना गरेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकले आपत्ति जनाएलगत्तै प्रधानन्यायाधीश र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बीच भेटवार्ता भएको छ।
अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबारदेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताएकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले कार्यभार सम्हालेको पहिलो ६ महिनाको अवधिमा सम्पादन गरेका प्रमुख नीतिगत, प्रशासनिक, आर्थिक र कूटनीतिक उपलब्धिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ।
आठ जना पर्वतारोहण गाइडको टोलीले आइतबार साँझदेखि हिउँ पन्छाएर खोजी गरेको थियो। आइतबार दुई जना र सोमबार थप दुई जनाको शव निकालिएको थियो। फेला परेका चारै जनाको पहिचान भइसकेको छ।