कांग्रेससँगै छ भ्रष्टाचार मुक्त समाज र युवा नीति: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारमुक्त समाजको एजेन्डा अहिले ‘जेनजी’ पुस्ताले समेत उठाउन थालेको बताएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारमुक्त समाजको एजेन्डा अहिले ‘जेनजी’ पुस्ताले समेत उठाउन थालेको बताएका छन्।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७ को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह ग
भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।
अति सङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही) नारायणी नदीबाट उद्धार गरिएको छ।
काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लिएको छ ।
कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र चुनावको माहौल मिलाउन उपचारको बहाना पारेर अस्पतालको क्याबिनमा डेरा जमाएर बसेका छन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ का उम्मेदवार सिफारिस श्री कुँवरले पार्टी नै छाडेका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै साधारण सदस्यबाटै राजीनामा गरेका छन् ।
भारतको चेन्नईमा जारी टी-२० विश्वकप वार्म-अप खेलमा नेपालका ओपनर आसिफ शेखले क्यानडाविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्।
भारतको चेन्नईमा जारी टी-२० विश्वकप वार्म-अप खेलमा १६२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी पीडितहरूलाई आफूले जवाफ मात्र नभई समस्याको ठोस समाधान दिने बताएका छन्।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले कानुनविपरीत रूपमा भइरहेका विदेशी सवारीसाधनको प्रयोगप्रति ध्यानाकर्षण गराएको छ।
‘मेरो पार्टी भरसक बहुमत, नत्र बहुमतको नजदिक प्रमुख पार्टीको हैसियतमा उपस्थित हुनेछ।’