वाम एकताको चर्चाबिच आज एकै मञ्चमा उभिँदै शंकर र घनश्याम
नेकपा एमाले महासचिव शंकर पोखरेल र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लामो समयपछि आज (आइतबार) एउटै मञ्चमा देखिने भएका छन्।
नेकपा एमाले महासचिव शंकर पोखरेल र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लामो समयपछि आज (आइतबार) एउटै मञ्चमा देखिने भएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँच सर्जकलाई सापस विशिष्ट सर्जक सम्मानबाट अभिनन्दन गरिएको छ।
बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया सुरु भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ आज सकिँदै छ।
म्यानचेस्टर युनाइटेड प्रि–सिजनको मैत्रीपूर्ण खेलमा एसी मिलानसँग ४–२ गोलले पराजितभएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा लाल किल्लाबाट ७५ मिनेट लामो भाषण दिए।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा ‘विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ विषयमा देशव्यापी नीति संवाद अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ, जनताका आँखाभरि वर्षौँदेखिको व्यथा छ यहाँ।
राप्रपाका संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा सरकारप्रति प्रश्न उठाएका छन्।
धेरैले भने, “यसले के नै गर्न सक्छ र?” तर मैले जवाफ दिइनँ, समयलाई नै जवाफ बन्न दिएँ।
मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन्।
नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’ को छायांकन सुरु गरिएको छ।
नेदरल्यान्ड्समा जारी हक्की विश्वकपमा भारतीय पुरुष हक्की टोलीले विजयी सुरुवात गरेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।