समानुपातिकमा कुन दलले के पाए चुनाव चिह्न?
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
काठमाडौका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
थपिएका नयाँ मतदाताहरु धेरैजसो नयाँ (जेनजेड) पुस्ता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खिदिमाका बोराटोल तथा मखमलेटोलबासीले ३ दिन श्रमदान गरेर काठको साँघु निर्माण गरेका हुन् ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।
विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल, पुनः स्थापना केन्द्र, बनेपा र स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण नबनाए र प्रतिशोधको राजनीति जारी राखे पार्टी आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।
‘प्रहरीको मनोबल अत्यन्त खस्किएको छ,’ कोइरालाले भने, ‘सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको अस्तित्व स्वीकार नगरी सरकार बनाउने सपना देख्नु भ्रम मात्र हुने बताएका छन्।
‘देउवा जीमाथि आक्रमण गर्ने लुसिफरहरू नै हुन्, एउटा मात्रै लुसिफर होइन। धेरै लुसिफरहरू हुन्,’ ओलीले भने, ‘जसले उहाँमाथि त्यसप्रकारको प्रहार गरे।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूकै कारण देश ठूलो दुर्घटनाबाट जोगिएको दाबी गरेका छन्।
‘पुरानो माइनस, नयाँ सामेल हुँदै गयो। पुस्तान्तरण, हस्तान्तरण भनेको यही हो।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा नआउँदै आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको बन्दै बालने लक्षित व्यंग्य गरेका छन्।
मुलुकमा ‘डीप स्टेट’को खेल चलिरहेको दाबी गर्दै बादलले वामपन्थी र लोकतन्त्रवादी शक्तिसँग प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनमा मिलेर त्यसलाई परास्त गर्नुपर्ने दुई विकल्प रहेको बताए।