८ वैशाख २०८३ मंगलबार
image/svg+xml

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो।

विद्युतका तार र पोल पुगे, पुगेन बिजुली

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको छैन।

सुनको मूल्य बढ्यो

उता, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी पाँच हजार १९० रुपैयाँ पुगेको थियो।

गोकुल बास्कोटा भन्छन् : रास्वपामा अब फाइनल ‘हाइज्याक’ हुन बाँकी जस्तो देखियो

सामाजिक सञ्जाल एक्समा पूर्वमन्त्री समेत रहेका बास्कोटाले लेखेका छन्, ‘रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकी जस्तो देखियो। यद्यपि त्यो उनीहरूको मामिला हो।’

बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु

आगलागी विद्युत चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ। आगलागीका कारण रु ६६ लाख बराबरको भौतिक क्षति भएको प्रहरीले बताएको छ।

ममाथि देखाएको विश्वास, माया र भरोसाले मलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ : महामन्त्री शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा नियुक्त भएपछि भूपदेव शाहले यसलाई आफ्नो जीवनको अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक उपलब्धि बताएका छन्।

गृहमन्त्रीलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरीमा निवेदन

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको छ।

न्यायाधीश पुनर्नियुक्ति किन ?

एकातिर गृहमन्त्री कानुन पढ्नतिर लाग्ने र अर्कातिर न्यायाधीशहरूको पुनर्नियुक्तिको प्रसङ्ग चल्दै गर्दा मुलुकमा ‘विधिको शासन’को चुरो कुरो के हो भनेर बुझ्न सजिलो छैन। रातारात कानुन पढेर बुझ्नु र रातारात किताब पढेर डाक्टरले झैं अप्रेसन गर्छु भन्नु उस्तैउस्तै रोचक विषय हुन्।

प्रहरीद्वारा हवाई फायर गरी लागुऔषधसहित एक युवक पक्राउ

मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सत्तामा हुँदा गुमेको विश्वास, पिंढीमा बसेर गरिने गफले फर्किँदैन : चन्द्र भण्डारी

जनताको स्वाद नबुझी खोलिएका 'दुकान' पुरानै सेल्सम्यान र मालिकले जति सिंगार गरे पनि नचल्नेभन्दै यस्तो बताएका हुन्।

न्यायको पहुँच सुदृढ पार्दै स्थानीय तह

समाचारको सारांशकार्यक्रमले खासगरी दुर्गम भेगमा न्याय पहुँचका संरचनागत चुनौतीहरू जस्तै भौगोलिक विकटता, कानुनी जानकारीको अभाव, आर्थिक असमानता तथा संस्थागत कमजोरीलाई प्रत्यक्षरूपमा सम्बोधन गर्ने प्रयत्न गरेको देखिन्छ।

गृहमन्त्रीको पक्षमा बोल्दै ज्वालाले भनिन् : कसैको अलि बढी सम्पत्ति देख्यो कि प्रश्न सोझ्याइहाल्छन्

रास्वपाकी सांसद ज्वाला संग्रौलाले आफ्नो मेहेनतले सम्पत्ति आर्जन गरेर सक्षम नागरिक बन्नु गलत नभएकोबताएकी छन्।

टिम कुकले दिए एप्पलको सीईओबाट राजीनामा, जोन टर्नसलाई जिम्मेवारी सुम्पने

टिम कुकले सन् २०११ मा कार्यभार सम्हाल्दा एप्पलको बजार मूल्य ३५० अर्ब डलर थियो। उनको नेतृत्वमा एप्पल १, २ र ३ ट्रिलियन डलरको मूल्य छुने पहिलो कम्पनी बन्यो। हाल एप्पलको बजार मूल्य ४ ट्रिलियन डलर छ।

नेपाल र युएईले दोस्रो तथा अन्तिम ट्वान्टी-२० खेल्दै

नेपाल र युएईले आज दोस्रो तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छन्।

विद्युत् महसुल नतिर्ने दुई सय ७७ ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्