२१ माघ २०८२ बुधबार
image/svg+xml

राप्रपा नेता लोहनीको दाबी- देशलाई हुरी बतास होइन, परम्परा र गतिशीलताको संयोजन चाहिएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अहिले देशलाई राजनीतिक सुनामी वा हुरी बतास नभई परम्परा र गतिशीलताको सन्तुलित संयोजन आवश्यक रहेको बताएका छन्।

बाराका १४५ मतदान स्थल अति संवेदनशील

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारामा निर्धारित मतदान स्थलमध्ये अधिकांश अति संवेदनशील रहेको छ। भारतसँग सिमाना जोडिएका मतदान स्थलहरूलाई विशेष संवेदनशील मानिएको छ।

ओली र देउवामा नै चुनावी उत्साह देखिँदैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रमुख दलका शीर्ष नेताहरूमै निर्वाचनको उत्साह नदेखिएको टिप्पणी गरेका छन्।

जनतामा मनोवैज्ञानिक त्रास कायमै छ, निर्वाचनको माहोल अझै तातेको छैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आसन्न निर्वाचनको माहोल अझै ताती नसकेको बताएका छन्।

त्रियुगामा विज्ञान–कला प्रदर्शनी

उदयपुरको गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा बुधबारदेखि ३ दिने अन्तरविद्यालयस्तरीय विज्ञान तथा कला प्रदर्शनी ०८२ सुरु भएको छ

मोरङमा एचपीभी खोप अभियान माघ २५ देखि

मोरङमा माघ २५ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ ।

एमालेद्वारा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।

ज्ञानेन्द्र शाहीमाथि झुटको राजनीति गरेको आरोप

ज्ञानेन्द्र बहादुर शाहीले चुनाव जित्न मतदातालाई भ्रमित पार्ने नियोजित दुष्प्रचार गरेको आरोप लगाएकी छन्।

ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प

चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्नेछ।

मुस्ताङको साङ्ता मतदानस्थल सार्न प्रस्ताव

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता मतदानस्थल सार्न प्रस्ताव गरिएको छ ।

नयाँ दल पनि सच्चिएर आएनन्

नागरिक समाजले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन एक थान निर्वाचन मात्र नभई ऐतिहासिक बनाउन दलहरूलाई खबरदारी गरिरहेको छ । विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी बनाउनुपर्नेमा सबैको जोड छ ।

Royal Enfield Hunter 350 पोखरामा लन्च, टेस्ट–राइडर बुकिङ सुरु

काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।

अबको कांग्रेस ‘२.०’ हो, सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस अब परम्परागत शैलीबाट माथि उठेर ‘कांग्रेस २.०’ अर्थात् बदलिएको कांग्रेसमा रूपान्तरण भएको बताएका छन्।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्