१९ माघ २०८२ सोमबार
image/svg+xml

गैरआवासीय नेपाली विश्व सम्मेलनः एकता र समृद्धिमा छलफल केन्द्रित हुने

सन् २००३ मा “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आएको छ।

स्वास्थ्य बिमाले २५ हजार मात्र बहिरंग सेवा दिने, नागरिक मर्कामा

स्वास्थ्य बिमा बोर्डले अबदेखि प्रति परिवारलाई वार्षिक २५ हजार रुपैयाँ मात्र बहिरंग स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ।

बालेन्द्रमा युवा जोश छ, राजनीतिक सुझबुझ छैनः डा.विन्दा पाण्डे

काठमाडौंका मतदाताले पाँच वर्षका लागि मेयरमा बालेन्द्रलाई मत दिएपनि उनले बीचमै छाडेर धोका दिएको डा.पाण्डेको भनाइ थियो ।

कोरियन भाषा परीक्षा: रोस्टर अवधि थप्न नसकिने कोरियाको सन्देश

दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार लैजाने क्रममा नेपालले मात्र हक वा नियम परिवर्तन गर्न नपाउने स्पष्ट पारेको छ।

महाशिवरात्रीको तयारी तीव्र: गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् ।

‘कांग्रेस राष्ट्रिय एकताको प्रतीक, आन्तरिक विवादले चुनावमा प्रभाव पार्दैन’

केन्द्रीय समितिबाट निर्णय गराउन नसक्ने अनि आफ्नै ढंगले विशेष महाधिवेशनको आह्वान गर्ने कुरामा अहिले पनि आफ्नो ठुलो ‘रिजर्भेसन’ रहेको पाण्डेले बताए।

‘करेन्ट मार्ट, यसोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादनहरू अब एकै छानामुनि

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा आइतबार नयाँ शाखा विस्तार गरेको हो।

महाविर पुन तपाईंको गाउँ आयो: भोट दिन मन लागे दिनूस, नलागे नदिनूस्

म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका निर्वतमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन अहिले निर्वाचन लक्षित चुनावी प्रचार गरिरहेका छन् ।

‘काठमाडौं-१ बाट मैले हार्ने कल्पना गरेको छैन’

चुनावसँग सम्बन्धित प्रचारात्मक गतिविधिहरू तपाईंको सामाजिक सञ्जालमा देखिन्छन्। अभियान कसरी अगाडि बढिरहेको छ ?

झापा नाटक घरमा चल्दैछ ‘द–बुल’

झापा नाटक घरमा आजदेखि मञ्चन भएको नाटकमा रंगप्रेमीसँगै विद्यार्थी, अभिभावकले चासोका साथ हेरेको नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताए ।

चुनाव लड्न जाने मन्त्रीहरूको गल्ती छैन, दोष मलाई लगाउनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री सुशिला कार्कीले सरकार छाडेर चुनावी मैदानमा होमिएका मन्त्रीहरूको बचाउ गर्दै उनीहरूलाई दोष नदिन आग्रह गरेकी छन्।

दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, तीन जना पक्राउ

चितवनमा प्रदर्शनका क्रममा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच लफडा भएको छ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवः सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन सहकार्यको मार्ग प्रशस्त गर्ने

राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याएपश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताए ।

सर्लाही-४ मा त्रिपक्षीय भिडन्त

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही- ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखा परेको छ ।

एमाले खोटाङको रणनीति: बसाइँ सरेर जिल्लाबाहिर गएकासँग उम्मेदवारको भलाकुसारी

नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, रास्वपा र श्रम संस्कृति पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त भईरहेकै बेला एमाले उम्मेदवार देवविक्रम राई भने जिल्लाबाहिर खटिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्