गृहमन्त्री गुरुङले गरे कालभैरवको दर्शन
दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी पाएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्।
दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी पाएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्।
सबैभन्दा लामो समयसम्म अविछिन्न प्रधानमन्त्री रहेर नरेन्द्र मोदीले भारतमा नयाँ रेकर्ड कायम गरेका छन्।
रुपन्देहीको बुटवलस्थित अमरपथमा रहेको तिनाउ सुनचाँदी पसलमा करोडौंको चोरी भएको नाटक गर्ने सञ्चालक र कामदारलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने र खुद्रे योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था समेत गरिएको छ।
सरकारले ६ सय दिन भित्र सुकुम्बासी, भूमिहिनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। भूमि सम्बन्धी (एक्काइसौ संशोधन) नियमावली पास गरी सरकारले यस्तो घोषणा गरेको हो।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बेंगलुरुस्थित सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण गरिरहेका बेला हार्दिकको खुट्टाको मांसपेशीमा समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि स्विट्जरल्याण्डले नेपालको ग्रामीण पूर्वाधार, प्राविधिक शिक्षा, झोलुङ्गे पुल निर्माण, दिगो कृषि, पर्यटन, संघीयता तथा सुशासन सुधारमा महत्वपूर्ण योगदान पुर्याएकको छ।
१०४ खेल, ४८ टोली र १६ आयोजक शहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोहमार्फत गरिनेछ ।
सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटनामा सर्वोच्च अदालतले ‘कारण देखाउ आदेश’ जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेल नेतृत्वको टोली मंगलबार लामीडाँडास्थित खत्रीको घरमै पुगेर मानबहादुरका छोराहरु २६ वर्षीय गणेश र २२ वर्षीय थीरबहादुरलाई नेपाली नागरिक्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ।
२०८३ साल जेठ १३ गते सडक डिभिजन कार्यालय, इलामले मेची राजमार्गको सडक सीमाक्षेत्र सडकको केन्द्रभागदेखि दायाँ–बायाँ १५–१५ मिटर रहेको जनाउँदै उक्त क्षेत्रभित्र रहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो।
कश्मीरको मुजफ्फराबाद सहर नजिकै पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको छ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो उपाधि जित्ने पहिलो टोली बन्ने दाउमा छ।
चितवनमा ‘बर्ड फ्लू’ संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो।