बिहे गरेर अमेरिका लैजान्छु भन्दै ठग्ने गर्ने दम्पती पक्राउ
त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
सरकारले निजामती सेवाका सचिव, सह-सचिव लगायत माथिल्लो तहका पदमा छड्के प्रवेश गराइ बाहिरबाट भर्ना गर्ने सकिने प्रस्ताव तयार गरेको छ।
सडक, सिँचाई, जलविद्युत् लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत रुपमा आर्थिक गतिविधि बढ्न सकेको छैन ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमा ऐन संशोधन गरिने बताएकी छिन् ।
विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन आदेश दिएको छ।
मन्त्री रावलले उपलब्ध स्रोतको सीमितता र तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै मितव्ययी ढंगले बजेट विनियोजन गरिएको जानकारी दिइन्।
भक्तपुर क्यान्सर अस्पतालमा बुवाको उपचार गराइरहेका गोकर्णेश्वरका रामकुमार श्रेष्ठका दिन यतिबेला औषधि खोज्दै बितिरहेका छन्।
सरकारहरूलाई गर्मी सम्बन्धी पूर्वचेतावनी प्रणाली विकास गर्न, स्वास्थ्य सेवा सुदृढ बनाउन तथा जोखिममा रहेका समुदायको संरक्षण गर्न आग्रह गरेको छ।
पोर्चुगिज फुटबलका आइकन क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको अन्तिम र सबैभन्दा महत्त्वाकांक्षी सपना पूरा गर्ने लक्ष्यका साथ बुधबार विश्वकप २०२६ को यात्रा सुरु गर्दैछन्।
चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको भन्दै समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
१५ महिनासम्मका २७३ जना बालबालिकाले पूर्णखोप पाइसकेको तथ्य पुष्टि भएसँगै मानेभञ्ज्याङस्थित गाउँसभा हलमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाललाई नेतृत्वबाट राजीनामा दिई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको हो।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीको मार्गनिर्देशक सिद्धान्त र विधानमा भएको फेरबदलप्रति आक्रोश व्यक्त गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई वैचारिक धोका दिएको आरोप लगाएका छन्।
ज्वाईंको चक्कु प्रहारबाट तिवारीको पेट, ढाड र छातीमा गम्भीर चोट लागेको छ।