नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै खुलाइने
अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्।
अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अभिभावक गुमाएका वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन सुरु गरेको छ।
घरबाटै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडिएको छ।
सामाजिक सञ्जालमा हाल एकदमै निन्दनीय प्रवृत्ति सुरु भएको छ। जुन नेपाली सिनेक्षेत्रका लागि घातक पनि हो।
नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ। लगातारको मुसलधारे वर्षाका कारण आइतबार दिउँसो २ः१३ को समयमा नारायणी नदीले नयाँ रेकर्ड कायम गरेको हो।
लगातार परेको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ।
नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ।
महोत्तरीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने सप्तरीमा मात्रै करिब दुई सय घरधुरीमा बाढिको पानी पसेको प्रहरीले जनाएको छ।
अध्यक्षज्ञवालीले महिलालाई ब्युटीसम्बन्धी सीपसँगै व्यवसाय व्यवस्थापन, डिजिटल प्रविधि, वित्तीय साक्षरता, ग्राहक सेवा, स्वास्थ्य तथा सरसफाइ र बजारसम्बन्धी ज्ञान दिनुपर्ने बताइन्।
सशस्त्र प्रहरीका अनुसार बाढीले मान्छे बस्ने ६६ घर बगाएको हो। टहरा, गोठलगायतका संरचनासमेत जोड्दा क्षतिग्रस्त संरचनाको संख्या करिब ८० पुगेको छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ।
"अब के विचार छ तिम्रो, अगाडिका दिनहरू कसरी बिताउछ्यौ? " प्रेमले ठटौले पारामा भन्यो।
जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृ‘त्यु भएको प्रहरीले जनाएको छ। घटनामा १५ जना घाइते भएका छन्।
रूसका विदेशमन्त्री सर्गेई लाभरोभले जर्मनीलाई युक्रेनको मुख्य समर्थक बन्दै युरोपमा सैन्य शक्ति बढाउने बाटोमा अघि नबढ्न चेतावनी दिएका छन्।
मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृ’त्यु भएको छ।