चितवनमा मिक्सरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १-०२-००१ क ४५३३ नम्बरको मिक्सर गाडीले ठक्कर दिँदा स्कुटर चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका-८ का ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठको मृत्यु भएको हो।

