राष्ट्रिय सभा सदस्य डा.शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा निर्वाचित
उज्वेकिस्तानको राजधानी तास्केन्टमा जारी सम्मेलनमा शाक्यले माल्दिभ्स र इरानका उम्मेदवारलाई पराजित गर्दै सदस्यमा निर्वाचित भएकी हुन् ।