कास्की- १ मा रास्वपाका पौडेलले अग्रता फराकिलो बनाउँदै
कास्की क्षेत्र नम्बर १ मा हालसम्म ५ हजार १ सय ५० मत गणना गर्दा रास्वपाका उम्मेदवार पौडेलले ३ हजार ७० मत प्राप्त गरेर अग्रता लिएका हुन्।
कास्की क्षेत्र नम्बर १ मा हालसम्म ५ हजार १ सय ५० मत गणना गर्दा रास्वपाका उम्मेदवार पौडेलले ३ हजार ७० मत प्राप्त गरेर अग्रता लिएका हुन्।
कञ्चनपुर क्षेत्र–३ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महताले अग्रता लिएका छन्।
बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
रसुवामा मतगणना प्रारम्भ भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्।
कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।
कपिलवस्तु–३ को पछिल्लो मतपरिणाम अनुसार चुनाव चिन्ह रुखले सर्वाधिक मत प्राप्त गरेको छ।
काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन्।
प्रतिनिधि सभा निर्वाचनमा कास्की जिल्लाको क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा उत्तम पौडेलले अग्रता लिएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन जिल्लाको क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा रवि लामिछानेले अग्रता लिएका छन्।
कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन्।
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार अज्ञमणि न्यौपानेले सुरुआती अग्रता बनाएका छन्।
विगतका चुनावले अर्थतन्त्रमा पारेको प्रभावलाई दृष्टिगत गर्दै फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावपछि पनि अर्थतन्त्रमा सकारात्मक र नकारात्मक प्रभाव पर्ने विश्लेषणहरू भइरहेका छन्।
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।
मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन्।