अब बेला भो प्रचण्डजी!
मलाई व्यक्तिगत रूपमा यो देशमा फेरि राजतन्त्र फर्कन्छ, यसको आवश्यकता छ भन्नेमा पटक्कै विश्वास छैन। उतिबेला राजाको शासन भोगेका अधिकांशले पनि राजतन्त्र चाहलान् जस्तो लाग्दैन।
मलाई व्यक्तिगत रूपमा यो देशमा फेरि राजतन्त्र फर्कन्छ, यसको आवश्यकता छ भन्नेमा पटक्कै विश्वास छैन। उतिबेला राजाको शासन भोगेका अधिकांशले पनि राजतन्त्र चाहलान् जस्तो लाग्दैन।
नेपालले पनि एआईलाई आत्मसात गर्दै उस्तै प्रविधिगत प्रगति गर्ने लक्ष्य राख्नुपर्छ। तर एआई विकासका लागि आवश्यक स्रोतहरूको अभाव झेलिरहेको छ।
नेपालमा महिला उद्यमशीलता विकासका लागि नीतिगत तथा प्रक्रियागत झमेला प्रशस्त मात्रामा छन्।
हरेक वर्षजसै वसन्त पर्व बिदा हुन्छ, चिनियाँहरू अर्को एउटा महŒवपूर्ण राष्ट्रिय पर्वको प्रतीक्षामा हुन्छन्।
यतिबेला देशमा निराशाको व्यापार चलेको छ। केहीलाई लागिरहेको छ-राजा नभएर यो देशको प्रगति भएको छैन।
तीन घन्टे परीक्षाले विद्यार्थीका उपलब्धिको वास्तविक मूल्याङ्कन हुन नसक्ने भनी सर्वत्र आलोचना हुँदै आएको थियो।
नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईलाई राजनीतिमा एक इमानदार र नेपाली माटोलाई अत्यन्त श्रद्धा गर्ने नेताका रूपमा सबैले सम्मान गर्ने गर्छन्।
अध्ययनका लागि रुचिपूर्ण विभिन्न पुस्तकमध्ये सिमोन सिनेकको पुस्तक स्टार्ट विथ ह्वाई अर्थात् ‘किनबाट सुरु’ एक हो। सफलताको मुख्य अवधारणा ‘किन, किन अनि किन ?’ मा लुकेको हुन्छ।
गुञ्जन (नारी साहित्यिक संस्था) ले साहित्यक अभियन्ता वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलाई ‘गुञ्जन साहित्य पुरस्कार-२०८०’ बाट सम्मान गरेकाे छ।