राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा २२० मत खस्यो
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरे। जम्मा मतदाता सख्या २ सय २४ रहेकोमा ४ मत खसेन।

