८ वैशाख २०८२ सोमबार
image/svg+xml २२:५७ अपराह्न

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन हुँदैन, अपराध हुन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

दाहाल र देउवासँग भेटपछि प्रधानमन्त्रीको सन्देश: गणतन्त्रको रक्षा गर्न एकताबद्ध छौँ

प्रधानमन्त्रीले लेखेको आशयमा पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र राजावादीहरूले बढाएको सक्रियताबारे पनि तीन नेताबिच छलफल भएको देखिन्छ।

नेतृत्व हस्तान्तरणको प्रश्नमा दाहाल आक्रोशित: तपाईँको प्रश्नले तानाशाहलाई मद्दत गर्छ

‘जो निरङ्कुश छ, जो तानासाही चरित्रको छ। उसको लागि प्रचण्ड आँखाको कसिङ्गर भएको छ,’ उनले भने,‘तपाईँ पत्रकार साथीहरूले पनि यो कुरा नबुझेर कति तँ मात्रै बसेको भन्नुभयो भने प्रकारान्तरले तपाईँको नियतमाथि मलाई शङ्का छैन। तपाईँहरूले तानाशाहलाई नै मद्दत गरेको हुन्छ। तपाईँले यो कुरा किन नबुझेको ?’

दाहालका दुःख–१७ हजारको हत्यारा भन्छन्, तर मैले एक जनालाई पिटेको छैन

‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन,’ दाहालले दुखेसो पोखे।

जातीय पहिचानको कुरा छाडेका छैनौं : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए ।

माग पूरा नभएसम्म आन्दोलन नछाड्न शिक्षकहरुलाई माओवादी केन्द्रको अपिल

चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् ।

दाहालले गरे लुम्बिनी प्राविधिक विद्यालयको अवलोकन

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले लुम्बिनी प्राविधिक विद्यालयको अवलोकन गरेका छन्।

महिलाहरुलाई दाहालको आग्रह : क्रान्तिको नेतृत्व गर्नेले अब समाजवादी क्रान्तिको पनि नेतृत्व गर्नुपर्छ

अध्यक्ष दाहालले भने, ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’

गणतन्त्रवादी र राजावादीलाई भेट हुन नदिने सरकारको रणनीति, राजतन्त्र पक्षधरले भेटे पूर्वराजालाई

एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलग अलग स्थानबाट प्रर्दशन गर्न अलग अलग स्थानमा सभा गर्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिले पनि त्यही अनुसार सुरक्षा योजना बनाइसकेको छ ।

दाहालको टिप्पणी: मेरो हिरो र ज्ञानेन्द्रको भिलेन रोलले गणतन्त्र आयो

‘उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लात्ता नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे।’

दाहालको तस्बिर जलाउने बम रिहा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा नेता निराजन बम पताँला रिहा भएका छन्।

अध्यक्ष दाहालको तस्बिर जलाउने राप्रपा नेता विमानस्थलबाट पक्राउ

शनिबार हेटौँडामा आयोजित कार्यक्रममा पताँलाका उनले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालको तस्विरमा आगो लगाउँदै गणतन्त्रविरोधी नारा पनि लगाएका थिए।

देशकै ध्यान मधेसतिर तानिदैछ : पुष्पकमल दाहाल

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेको दाबी गरे ।

जसपा नेपालका पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन् ।

टीकापुरमा दाहालको बयान: रेशमलाई मैले छुटाएको हो, माओवादीमा आऊ

रेशमबाट धेरै हुन्छ भन्ने सोच्न नहुने उनले बताए। उनले भने, ‘रेशमबाट धेरै हुन्छ सोच्नुभएको साथीले रेशमलाई शुद्ध ल्याएर माओवादीमा आउनु उचित हुन्छ। सबैको भलो त्यसैमा छ। यता र उता गरे त्यसले कहीँ पुगिदैन् ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्