३० चैत्र २०८१ शनिबार
image/svg+xml १६:१७ अपराह्न

बेलुन विस्फोटमा घाइते भएका मेयर आचार्य डिस्चार्ज

बिहीबार अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै, मेयर आचार्यको केही दिन थप उपचार हुने

पोखरामा कार्यक्रमका दौरान आगोले पोलेपछि उपचार गराइरहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज हुने भएका छन् ।

संक्रमण हुने भन्दै उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाटमा रोक

पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्