समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को-को हुन्? (नामसहित)
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।
शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन्। यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो।
उनले ट्रेड युनियन कमजोर वा समाप्त भए न्यून तलब, अत्यधिक कामको बोझ, जबर्जस्ती ओभरटाइम, बिना कारण जागिरबाट निकालिने, असुरक्षित कार्यस्थल तथा दुर्घटना वा बिरामी पर्दा संरक्षण नपाइने जस्ता समस्या बढ्न सक्ने बताए।
नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) २०५४ सालमा १० प्रतिशतको एकल दरमा लागु गरिएको थियो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन्।
चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन्।
चन्द्रनाथलाई चार गोली लागेको थियो, जसमध्ये दुई गोली उनको छातीमा लागेको थियो र एउटा पेटमा लागेको थियो।
विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजहरूको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागू गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
उनले पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निमित्त तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु नहुने भनाइ राखे।
जलवायु परिवर्तनका कारण तीव्र रूपमा पग्लिँदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीय रूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ।
नेपालमा रोजगारी अभावका कुरा बारम्बार आइरहँदा त्यसको ठिक विपरीत एउटा रोचक यथार्थ पनि देखिने गरेको छ।
स्पेनकी स्वास्थ्यमन्त्री मोनिका गार्सिया गोमेजका अनुसार हान्टाभाइरस सङ्क्रमण देखिएको एक क्रुज जहाज आगामी तीन दिनभित्र टेनेरिफे टापुको ग्रानाडिल्ला बन्दरगाहमा ल्याइने भएको छ।
भारतमा हालै सम्पन्न सबैभन्दा ठुला क्षेत्रीय निर्वाचन परिणाममा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) झन् बलियो देखिएको छ।