९ आश्विन २०८३ शुक्रबार
image/svg+xml

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ।

तिनाउ नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बिहान ११:३० बजे बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै नदीमा बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अविरल वर्षाका कारण काठमाडौंमा फोहोर संकलन प्रभावित

काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भन्दै महानगरवासीलाई घरको फोहर बाहिर ननिकाल्न अनुरोध गरेको छ।

हर्मुज खोल्न ८० देशको आह्वान

पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न आह्वान गरेका छन्।

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी सरकारको आग्रह

लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, काठमाडौं आउने मुख्य सडकमा कडाइ

अविरल वर्षाका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो, बाढी र डुबानको जोखिम बढेपछि विभिन्न स्थानमा सवारी आवागमन बन्द गरिएको छ।

बैंकहरूले सेयरमा गरेको लगानी ४५ दिनमै बेच्न पाउने

अब बैंक तथा वित्तीय संस्थाहरूले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन्।

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ।

आजको कार्टुन

संघीय गणतन्त्र नेपालकाे दाेस्राे राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किएकी छन्।

गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको छ।

संविधान: अधिकारदेखि कार्यान्वयनसम्म

पछिल्ला ८५ वर्षमा नेपालले लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा राजतन्त्र र जनताबिचको क्रान्तिकारी संघर्ष देखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्