१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:४२ अपराह्न

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन अन्तत: बाध्य भयो सरकार

०८१ माघ १८ गते संसद् अधिवेशन सुरु हुँदै थियो। तर, सरकारले केही दिन अगाडि मात्रै विभिन्न छवटा अध्यादेशहरू जारी गर्‍यो।

अध्यादेशमा सरकारको विकल्प : फकाए पनि 'फुटाए पनि' एकीकृत समाजवादी !

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा(एमाले) सहित अन्य केही साना दल मिलेर बनेको दुईतिहाइको सरकारलाई ६ अध्यादेश टाउकोदुखाइको विषय बनेको छ।

अध्यादेशले सरकार तिरिखिरी !

संविधान संशोधनलगायतका'नामी'काम गर्ने भनेर दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको गठबन्धनको सरकारलाई अध्यादेशले तिरिखिरी पारिरहेको छ।

कहिले पर्छ संसद्को कार्यसूचीमा अध्यादेश?

यता सरकारको नेतृत्वकर्ता दल एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला फागुन पहिलो हप्ताभित्र अध्यादेश कार्यसूचीमा चढ्ने बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्