प्लेइङ-११ : शेर मल्ललाई विश्राम, ललितको ‘कमब्याक’
टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलका लागि नेपालले आफ्नो प्लेइङ-११ सार्वजनिक गरेको छ।
टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलका लागि नेपालले आफ्नो प्लेइङ-११ सार्वजनिक गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्मा निर्णयक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को १७ औं खेलमा नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ।
म्याग्दी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महाविर पुनले मतदातालाई नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विश्व शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा नेपालजस्तो सानो मुलुक पिल्सिन सक्ने खतरा औंल्याएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छन्।
राष्ट्रिय बाल अधिकार परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बाल अधिकार हनन भएको पाइएमा उजुरी दिन आग्रह गरेको छ।
बीबीसी, डोइचे वेले, रेडियो फ्री युरोप जस्ता अन्तर्राष्ट्रिय मिडिया तथा टोर ब्राउजर पनि ब्लक गरिएका छन्। रुसले विदेशी सामाजिक सञ्जाल र समाचार स्रोतहरूलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउने अभियान चलाएको देखिन्छ। यसले लाखौं रुसीहरूलाई विश्वव्यापी सेवाबाट टाढा राखेको छ।
आक्रोश बढ्दै जाँदा सांसदहरूले एक अर्कालाई धकेले, केहीले मुक्का पनि हाने। पछि सत्तारुढ दलका सांसदहरूले घेरेपछि गुर्लेकले शपथ लिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारले सामाजिक सञ्जाल तथा ‘डिजिटल प्लेटफर्म’ लाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन्।
बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२५ रन बनायो। श्रीलंकाकाे लागि कुसल मेन्दिसले सर्वाधिक ६१ रन बनाए।
मधेश प्रदेश सरकारले हालसम्म ६७ वटा कानुन निर्माण गरेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयले जनाएको छ।
आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजीएन) ’ का अध्यक्ष बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सहित अन्य व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने एक जना व्यक्ति फिलिपिन्सबाट पक्राउ परेका छन्।
‘हामीले ठूलो टोलीविरुद्ध खेल्ने मौका पायौँ भने उनीहरूको अगाडि आफूलाई परीक्षण गर्न सक्छौँ जसले गर्दा पूरै टोलीलाई फाइदा हुन्छ’ रोहित भन्छन्। ‘वर्षमा ६-७ वटा सिरिज नभए पनि कम्तीमा एक-दुई वटा सिरिज खेल्न पाउने अवसर चाहिन्छ जस्तो लाग्छ।’ उनले सुनाए।