भायानेटद्वारा इनरुवाको देवकोटा आधारभूत विद्यालयमा शैक्षिक सामग्री र न्यानो कपडा सहयोग
विद्यालयका प्रधानाध्यापकले भायानेटको यससहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे।