९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमार्फत नेपालले हिंसाको समेत व्यवस्थापन गरेको छः पोखरेल

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयूक्त भोजराज पोखरेलले नेपालमा निर्वाचनले तमाम सकारात्मक काम गरेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन्।

‘नेपालमा निर्वाचनको परिणाम अस्वीकार्यता कहिल्यै भएको छैन,’ पोखरेलले भने,‘नेपालमा निर्वाचनलाई हिंसालाई व्यवस्थापन गर्ने टुलको रूपमा प्रयोग गरेको छ। जुन अर्को देशमा पाइँदैन।’  

सडकमा ढुंगा हानाहान गरिरहेका दलहरू एक घण्टाभित्रै टेबलमा बसेर समस्या समाधानका लागि संवाद गर्ने परम्परा रहेको सकारात्मक पाटो रहेको उनले बताए।  

प्रकाशित: ७ माघ २०८२ १९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App