मङ्गलाघाटमा बस्ती संरक्षण गर्न ‘कम्पोजित’ पर्खाल
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको छ।
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको छ।
बाँकेको कोहलपुर नगरपालिका-४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय सभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन्।
पोखराको महेन्द्रपुलबाट तल नियाल्दा करिब ५० मिटर गहिराइमा गर्जिंदै बगेको सेती नदीले जो–कोहीलाई चकित पार्छ।
भेनेजुएलामा भूकम्पपछि १८ दिनको बच्चासहित निकालिएकी एक आमाले आफ्नो छोराले आफूलाई जीवित राख्न मद्दत गरेको बताइन्।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।
संयोजक दाहालले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदहरूलाई संसद्भित्रको भूमिका थप जिम्मेवार, अध्ययनशील र प्रभावकारी बनाउन आग्रह गरेका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ।
कार्यक्रममा महिलाहरूले गीत मार्फत मल नपाएको र किसानका समस्याहरू सरकारी निकायलाई समेत सुनाएका थिए।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन्।
यी तीन नेपाली चलचित्रको असार १४ सम्मको बक्स अफिस विवरण आएको छ।
दिनभर सीमा नाकाको अवस्था बुझेर साँझ साढे पाँच बजेमात्र सिमरा विमानस्थलमा गृहमन्त्रीले बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएका थिए।
भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ।
तरकारी काट्न, मासु काट्न, फलफूल काट्न, दैनिक रूपमा प्रयोग हुने यो साधारण देखिने सामग्री वास्तवमा हाम्रो स्वास्थ्यका लागि कति ठूलो जोखिम बन्न सक्छ भन्नेबारे हामीमध्ये धेरैलाई जानकारी नै छैन।