२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

रास्वपा धेरै क्षेत्रमा अगाडि, अन्य दलको पनि केही क्षेत्रमा अग्रता

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो प्रारम्भिक नतिजामा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारले अग्रता हासिल गरेका छन्।

धादिङ-१ मा पनि रास्वपाकै अग्रता

धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् ।

चितवन २ः रास्वपा सभापति लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेले दोब्बर भन्दा बढि मतले अग्रता बनाएका छन्।

सुर्खेत-१ मा कांग्रेसकै अग्रता

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काकाे निर्वाचन क्षेत्र सुर्खेत-१ काे सुरुवातदेखि नै कांग्रेसले अग्रता लिइरहेकाे छ।

कास्की–१ मा रास्वपाका पौडेल झण्डै दोब्बर मतले अगाडि

कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल (गनेस) अग्रता जारी राखेका छन्।

डडेल्धुरामा पनि रास्वपाकै अग्रता

डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले अग्रता लिएका छन्।

कुन पार्टीले कति स्थानमा अग्रता ल्याए ?

प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ६ स्थानमा अग्रता हासिल गरेका छ।

मुस्ताङबाट विजयी योगेश भन्छन्ः ‘जनआकांक्षा बुझेर काम गर्नेछु’

विद्यार्थी समयदेखि नै कांग्रेसको राजनीति गरेका मुस्ताङबाट विजयी भएका योगेश गौचन थकाली जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताउँछन्।

रौतहट–३ः जसपाका चौधरीले १ सय ९१ मत ल्याउँदा प्रभु साहले २६ मत पाए

निरन्तर पाचौ पटक जित्ने दाउमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भने जम्मा २६ मत ल्याएका छन्।

एमालेले अग्रता लिएका चार निर्वाचन क्षेत्र

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको बेला एमालेले चार वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।

बागलुङ-२ मा पनि रास्वपाले नै लियाे अग्रता

बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता लिएका छन्।

रौतहट–१ मा रास्वपाको अग्रता कायमै, माधव नेपाल चौंथो स्थानमा

ताजा मतपरिमाण अनुसार रास्वपाका राजेश चौधरीले १ हजार ९०३ मत प्राप्त गरेका छन्।

काठमाडौं-१ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत

१० प्रतिशतभन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुने प्रावधान अनुसार उनीहरुको धरौती जफत भएको हो।

मोरङ क्षेत्र नं ६ मा रास्वपा अगाडि

मोरङ क्षेत्र नं ६ मा पनि रास्वपाकै उम्मेदवार रुविना अचार्यको अग्रता कायमै रहेको छ।

काठमाडौं क्षेत्र नं ९ मा राधा कृष्ण महर्जन अगाडी

प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राधा कृष्ण महर्जन विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्