८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

विश्वकप २०२६ खेल्ने इङ्गल्याण्डको टोली घोषणा

विश्वकप २०२६ खेल्ने इङ्गल्याण्डको टोली घोषणा भएको छ। प्रशिक्षक टमस टुचेलले शुक्रबार टोली घोषणा गरेका हुन्।

प्रमुख प्रतिपक्षीको भूमिकामा किन कमजोर बन्यो कांग्रेस ?

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य आवेदनको अवस्थाले पनि पार्टीप्रतिको आकर्षण घट्दो संकेत गरेको चर्चा पार्टीभित्रै हुन थालेको छ।

विश्वकप लिग-२ः अमेरिकाविरुद्ध नेपालको कसिलो बलिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८ ओभरको खेल सकिँदा अमेरिकाले ४ विकेटको क्षतिमा ८४ रन बनाएको छ।

पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान रोकिए

पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।

गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

विश्वव्यापी समुन्द्री नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू स्वदेश फर्काएको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताएका छन्।

घरबाटै दूध बिक्न थालेपछि किसान मख्ख

दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन्।

सुकुम्बासीदेखि सहकारी पीडितका समस्या समाधान गर्न माग

शून्य समयमा बोल्दै सांसदहरुले सुकुम्बासी समस्यादेखी सहकारीपीडितका समस्याहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

वैशाखमा मात्रै २३ सय बढी फरार प्रतिवादी पक्राउ

प्रहरीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखलाका लागि पाकिस्तानी टिम घोषणा, कप्तानमा अफ्रिदीलाई निरन्तरता

पाकिस्तानले अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।

नियमविपरीत नाम अगाडि राखिएको ‘डाक्टर’ हटाउन निर्देशन

नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ।

जानकारी बिना विधेयक निर्माण हुनु हुँदैन : सभामुख

सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन्।

'जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ'

मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताइन्।

पारिश्रमिक नपाए आयोजकविरुद्ध कडा कदम चाल्ने एलिनाको चेतावनी

शुक्रबार सामाजिक सञ्जालमा उनले आयोजकलाई आफ्नो पारिश्रमिकको माग गर्दै उपलब्ध नभएमा आफूले अर्को कदम चाल्ने भन्दै चेतावती दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्