सात प्रतिशतले बढ्यो निगमको आम्दानी
उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निगमले जनाएको छ।
उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निगमले जनाएको छ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले आफ्ना चुनावी एजेन्डामा पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने कांग्रेसको सरकारले २०४६ सालयताका सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने र दोषीलाई कारबाही गर्ने घोषणा गरेका छन्।
विगतलाई फर्केर हेर्दा २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पञ्चायतविरुद्धको संघर्ष, २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै संगठन विस्तार, सडकदेखि सदनसम्म उल्लेखनीय भूमिका खेल्दै हरेक आन्दोलनदेखि भूमिगत संगठनसम्म महिलाको सक्रियता निर्णायक रह्यो।
नेपाली कांग्रेसका सभापति गगन थापाले सशस्त्र द्वन्द्वकालमा नागरिकको ज्यान लिने शक्ति नै आज सत्ता र शक्तिको आडमा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदाैं २३ गतेको घटनामा राज्य पक्षबाटै अत्यधिक बल प्रयोग नभएको भए आगजनीको घटना नहुने बताएका छन्।
मन्त्रालयका अनुसार गृह मन्त्रालयको पत्र र समन्वय समितिको निर्णयअनुसार घाइतेको उपचार र राहतलाई प्रभावकारी बनाउन सूचीकरण तथा वर्गीकरणको कामलाई तीव्रता दिइएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कपिलवस्तुमा रहेको सबै मतदान स्थल र मतदान केन्द्रको निरीक्षण अनुगमन गरिएको छ ।
दुई दिनमा उनले विभिन्न व्यावसायिक कार्यक्रमहरूमा भाग लिनुका साथै भारतमा उपस्थित इन्डो-क्यानेडियन सिइओहरू, उद्योग र वित्त विशेषज्ञहरू, नवप्रवर्तकहरू, शिक्षाविद्हरू, साथै क्यानेडियन पेन्सन कोषका प्रतिनिधिहरूसँग भेट्ने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाबाट धेरैले चुनाव जिते पनि गोरखाले भने जित्न नसकेको बताएका छन्।
आयोगले प्रत्येक वडामा स्वयंसेविका खटाएर घर–घरमा नमुना मतपत्र मार्फत स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने तथा मतपेटिकामा कसरी राख्ने भन्ने विषय सिकाइरहेको जनाएको छ। यस प्रक्रियाको अनुगमनका लागि अनुगमनकर्ता समेत परिचालन गरिएको छ।
आफुले लेखेको लेखबाट प्राप्त रकम र श्रीमतीको जागिर नै आफ्नो कमाई भएको आचार्यले स्पष्ट पारे ।
कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरूको उपस्थिति थियो। आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्ला-जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताए।
चिनियाँ नेता सीले पनि युरोप र जर्मनीसँग ‘समान सहभागिता’ र सबै पक्षका वैध चिन्तालाई सम्बोधन गर्ने आवश्यकता औँल्याए। उनीहरूले द्वन्द्व समाधान र सुरक्षा, आर्थिक सहयोगका क्षेत्रमा आपसी समझदारी बढाउने प्रयासलाई प्राथमिकता दिने बताएका छन्।
श्रीलंकाका कप्तान दासुन शनाकाले आफ्ना खेलाडीहरूमाथि निरन्तर आलोचना भएपछि उनीहरूको मानसिक स्वास्थ्यमा असर पुर्याएको बताएका छन्।