जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। नयाँ नेतृत्व चयनका लागि वीरगञ्जस्थित टाउन हलमा महाधिवेशन आयोजना गर्ने तय भएको हो।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। नयाँ नेतृत्व चयनका लागि वीरगञ्जस्थित टाउन हलमा महाधिवेशन आयोजना गर्ने तय भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह ले जेन-जी आन्दोलनको मूल मर्मअनुसार मुलुकमा सुशासन कायम गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याएका छन्।
शपथ लिएको केही घण्टामै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कर्तव्य ज्यानको आरोपमा पक्राउ गरेर सनसनी मच्चाएको बालेन शाह नेतृत्वको सरकारले पाँच महिना नबित्दै सो अनुसन्धानको फाइल पूर्ण रूपमा थन्क्याएको छ।
संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।
काठमाडौंको माइतीघर मण्डलामा मंगलबार साँझ एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
लागुऔषधका दुर्व्यसनी र कारोबारी बढेपछि प्रहरीले अभियानसहित सीमा क्षेत्रका कडाइ, सचेतना अभियान समेत चलाउँदै आएको छ।
धितालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएपनि राजनीतिक व्यवहार र कार्यशैलीमाथि आत्मसमीक्षा नभएको बताएकी छिन्।
जेनजी आन्दोलनमा देशका महत्त्वपूर्ण संरचना सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा आगो लाग्यो भने नेताका निजी घरसम्म जलेर खरानी भए।
मन्त्री पोखरेलसहितको टोलीले आज नुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गरेको हो।
देशका विभिन्न भागमा आएको भीषण बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुर्याउन गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्रहरीले आफ्नो मातहतमा कुनै पनि राहत सामग्री भण्डारण गरेर नराखिने स्पष्ट पारेको छ।
उनले भदौ २३ गते सडकमा कुनै एउटा व्यक्ति वा समूह मात्रै नभई एउटा पुस्ता नै आएको र उक्त पुस्ताले उठाएको आवाजलाई कुनै एउटा दल वा व्यक्तिले आफ्नो स्वामित्वमा लिन नसक्ने उनको भनाइ छ।
कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।
एकदिनको सार्वजनिक बिदामै पनि पोखरा हुँइकिने आन्तरिक पाहुना अहिले लगातारजसो सातामै ३/४ बिदा हुँदा पनि पोखरा आउन पाएनन। पृथ्वी राजमार्गको त्यो अवरोधले आन्तरिक पाहुना रोकिँदा यतिबेला पोखराको पर्यटन क्षेत्र सुनसान बनेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६६५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।