७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १९:५६ अपराह्न

सत्ता-खेलमा अल्झियो अध्यादेश

संसद्को जारी हिउँदे अधिवेशनका सुरुका बैठक कार्यतालिकाबमोजिम अघि बढ्न नसक्दा महत्त्वपूर्ण काम सम्पन्न हुन नसक्ने संकेत देखिएको छ।

आजदेखि संसद्को हिउँदे अधिवेशन

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) बाट सुरु हुँदैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ।

‘अराजकताको बाटोबाट परिवर्तन असम्भव’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि औंला ठड्याउनेहरूले नै जग्गा र दरबार निलेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्