८ वैशाख २०८२ सोमबार
image/svg+xml ५:३१ पूर्वाह्न

ऐन अनुरुप नचल्ने संघलाई हदैसम्म कारबाही गर्ने राखेपको चेतावनी

नेपाली खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को अनुरूप नचल्ने संघविरुद्ध हदैसम्म कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

राखेपको १२० औं बोर्ड बैठकमा विवाद, तीन सदस्यद्वारा बहिस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२० औं बोर्ड बैठकमा विवाद सिर्जना हुँदा तीन जना सदस्यले बहिस्कार र अन्यले असन्तुष्टि व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्