नियात्राकार नयाँघरेको सम्मानमा विविध विधामाथि अन्तर संवाद
थाइल्यान्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तर संवाद भएको छ।
थाइल्यान्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तर संवाद भएको छ।
साहित्यमा नयाँ पुस्ता जोड्न बाँकेमा कलेजस्तरमा कविता वाचन तथा विमर्श भएको छ।
साहित्यकार अधिकारी विमलाको झ्याउरे छन्दमा लेखिएकाे ‘बुबा’ शोककाव्य लोकार्पण भएकाे छ।
नेपालमा अराजकता फैलिने प्रबल सम्भावना बढ्दै गएको छ। राजनीति मात्र होइन, जातीय, साम्प्रदायिक, क्षेत्रीय र धर्मका नाममा समाज खण्डित हुँदैछ।
‘वनिता’ साहित्यिक पत्रिकाले साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रका विभिन्न सम्मान तथा पुरस्कार अर्पिएकाे छ।
अचेल! यात्रामा न काँडा भेटिन्छ न ढुंगा भेटिन्छ, भेटिन्छ त खालि, फूलै फूलको मुस्कान मुस्कुराएका देवता जस्ता मान्छे!
‘प्रगतिशील लेखक संघ संखुवासभा’ ले कुमाल बस्तीमा कवि गाेष्ठी गरेकाे छ। ‘
सिर्जना अभियान समाज भक्तपुरले स्रष्टा श्यामप्रसाद श्रेष्ठकाे चाैथाे कृति ‘कठै !’ लघुकथासंग्रहकाे लाेकार्पण गरेकाे छ।
पाँच वर्ष बितिसकेछ म्हेन्दोमाया आफ्नो बुढासँग काठमाडौँ आएको। एकदिन समयले फेरि एकपटक अनपेक्षित मोड लियो।
कथाका विषय देखेका सुनेका कुरा भए पनि प्रस्तुत गर्ने शैली सुन्दर रहेको छ। राजबाबुको कथा पढ्दा जीवनका धेरै पक्षलाई समेटिएको पाइन्छ।
काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘बरन्डा’मा यतिबेला दुई प्राविधिकसहित २० जना सहसचिवको ताँती लागेको छ।
राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले।’