२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

सशस्त्र प्रहरी बल पर्साले रु १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारमा जोड

कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानको विकास र सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

हटाइयो मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ।

ऋण गरेर व्यापारिक भवन, नागरिकको करबाट ऋणको किस्ता

नगर विकास कोषको सर्तबमोजिम साँवा र ब्याज रकम तिर्नुपरिरहेको तर भवनबाट कुनै आयआर्जन नभएको नगरका प्रशासकीय प्रमुख पितानाथ लुइँटेलले बताए।

ट्रोलको सिकार बनेकी कट्रिनाले भनिन् : सामाजिक सञ्जालबाट आफूलाई जोगाउनुस्

सामाजिक सञ्जालमा व्यक्त गरिने विचारले आफ्नो आत्मसम्मानलाई प्रभावित गर्न दिन नहुने बताइन्।

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन्।

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : मन्त्री तिमिल्सिना

तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।

शुक्रबारदेखि प्रदर्शनमा ‘अक्षरा’, अन्तिम समयमा रोकियो ‘टनेल २६’

नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुने भनिए पनि निर्माण टिमले चलचित्रको प्रदर्शन रोकेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।

सातै प्रदेशमा दीक्षान्त गर्दै त्रिवि

आगमी पुसमा हुने त्रिभुवन विश्वविद्यालय (त्रिवि) को दीक्षान्त समारोहमा यस वर्ष सबैभन्दा बढी व्यवस्थापन संकायका विद्यार्थी दीक्षित हुने भएका छन्।

अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार

भोटेकोशी बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सन्तोष पुडासैनीका पिता गोविन्दबहादुर पुडासैनीले छोराको सम्झना गर्दै लामो श्वास फेरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्